राष्ट्रिय गान्
From Wikipedia
सन् १९६२ देखि अपनाइएको "राष्ट्रिय गान्" नेपालको राजा र राष्ट्रको निम्ति समर्पित छ। यसको संगीत सन् १८९९ मा भक्त बहादुर बुढापिर्थीले रचना गर्नुभएको थियो। यसको शब्द रचना श्री चक्रपाणि चालिसे ले सन् १९२४ मा गर्नु भएको थियो।
Contents |
[परिवर्तन्] शब्द
{'dispute'} The following things are not official National Anthem of Nepal. The source of the following text has not been shown or is unknown. The older National Anthem which was used upto now has now been written. The following contents seem to be the users personal thoughts.
- सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
- सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।
- प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
- वीरहरुका रगतले, स्वतन्त्र र अटल
- ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
- अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
- बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
- अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।
[परिवर्तन्] अंग्रेजीमा लिपि रुपान्तरण (transliteration)
[परिवर्तन्] अंग्रेजी अनुवाद
(यो लेखको धेरै अंश अंग्रेजी भाषाको विकिपिडियाबाट अनुबाद गरिएको हो।)