Web - Amazon

We provide Linux to the World


We support WINRAR [What is this] - [Download .exe file(s) for Windows]

CLASSICISTRANIERI HOME PAGE - YOUTUBE CHANNEL
SITEMAP
Audiobooks by Valerio Di Stefano: Single Download - Complete Download [TAR] [WIM] [ZIP] [RAR] - Alphabetical Download  [TAR] [WIM] [ZIP] [RAR] - Download Instructions

Make a donation: IBAN: IT36M0708677020000000008016 - BIC/SWIFT:  ICRAITRRU60 - VALERIO DI STEFANO or
Privacy Policy Cookie Policy Terms and Conditions
नेपाल भाषा - Wikipedia

नेपाल भाषा

From Wikipedia

नेपाल भाषा
बोलिने ठाउं नेपाल, भारत
क्षेत्र दक्षिण एशिया
बोल्नेहरुको संख्या १० लाख
भाषा परिवार
भाषा वर्गीकरण
चीनी-तिब्बती

   तिब्बती-बर्मेली
    हिमाली

    नेपाल भाय्

भाषा कोड
ISO 639-1 new


नेपाल भाषा (नेवारी अथवा नेपाल भाय्) नेपालको एउटा प्रमुख भाषा हो| यो भाषा चिनी-तिब्बती भाषा परिवार अन्तर्गत तिब्बती-बर्मेली समुहमा पर्दछ| देवनागरी लिपिमा पनि लेखिने चिनी-तिब्बती यही एउटा मात्र छ|


Contents

[परिवर्तन्] वर्गिकरण

यो भाषा चिनी-तिब्बती भाषा परिवार अन्तर्गत तिब्बती-बर्मेली समुहमा पर्दछ|

[परिवर्तन्] लिपि

नेपाल भाषा धेरै लिपिहरुमा लेखिन्छ| ती मध्ये प्रमुख लिपिहरु रन्जना, प्रचलित, ब्राह्मि, भूजिँगोल, देवनागरी आदि हुन्| यी सबै लिपिहरु देब्रेबाट दायाँतर्फ लेखिन्छन्| यी सबै लिपिमा स्वरमाला र व्यंजनमाला गरी दुई प्रकारका अक्षरहरु हुन्छन्|

[परिवर्तन्] विकासक्रम

नेपाल भाषा काठमाडौं उपत्यकाको मौलिक भाषा हो| यसको उत्पत्ति काठमाडौं उपत्यकामा भएकोमा विद्वहरुको सहमति छ| काठमाडौं उपत्यकामा किरांत शासणको समयमा यस भाषामा किरांती भाषाको प्रभाव पर्न गयो| तिब्बतसँगको शताव्दीयौंको व्यापारले गर्दा यो भाषामा तिब्बती भाषाको पनि उल्लेख्य प्रभाव देखिन्छ| लिच्छवी काल र मल्ल कालमा बध्दो संस्कृतको तथा शाहकालमा खस(नेपाली)भाषाको प्रभाव यो भाषामा देखिन्छ|

तिब्बती-बर्मेली भाषा परिवारको भाषा भए पनि वर्षोसम्मको भारोपेली भाषासँगको सम्बन्धले गर्दा नेपाल भाषाको स्वरूप विशेष गरी नामपद अलि भारोपेली जस्तो छ|

शाहकालमा तथा राणाकालमा राष्ट्रद्वारा खस भाषालाई दिईएको प्राथमिकता तथा पंचायत कालको भाषाघाती "एक भाषा" नितिले यो भाषाको विकासक्रममा केहि सुस्तायो| प्रजातन्त्र पुनर्स्थापना पश्चात् नेपाली मिडियामा निजि क्षत्रको संलग्नताले यस भाषाको विकासमा सघाएको छ|

[परिवर्तन्] साहित्य

नेपाल भाषा साहित्य कहिले सुरु भयो भन्ने बारेमा कुनै ऐतिहासिक प्रमाण छैन| यसको विकास तथा विस्तार लिच्छवी तथा मल्ल कालमा भएको थियो भन्ने तथ्यलाई तत्कालिन समयमा रचित विभिन्न नाटक, गीत, काव्य तथा तत्कालीन शिलालेखहरुले पुष्टि गर्दछन्|

नेपाल भाषाका महाकवि सिध्दिदास महाजु हुन्|

[परिवर्तन्] साहित्यकारहरु

  • जयन्त वर्मा
  • लुन्तभद्र बज्राचार्य
  • जय प्रकाश मल्ल
  • सिद्धिदास महाजु
  • सिद्धिचरण श्रेष्ठ
  • शुक्रराज जोशी शास्त्री
  • चित्तधर "हृदय"
  • धूस्वां सायमी
  • बासु पासा


[परिवर्तन्] चलन्चल्तीका केहि शव्द तथा वाक्यहरु

नेपाल भाषा नेपाली
ज्वजलपा नमस्ते
छिगु नां छु ख? तपाईंको नाम के हो ?
जिगु नां _____ ख
न्हुगु दं या भिन्तुना ! नयाँ वर्षको शुभकामना!
यमा आमा
अबु बुवा
अजी हजुरआमा
अजा हजुरबुवा
पासा साथी
गुठी संस्था
छें घर
मनु मान्छे
वास औषधी
बुखं समाचार
प्याखं नृत्य
दबली स्टेज
लायकू दरबार
ज्यास: कार्यालय
पस:/ पसल पसल
चूक चोक
न्हेपू दिमाग
नूग मुटु
ल / ना पानी


[परिवर्तन्] वाह्य लिंक

Our "Network":

Project Gutenberg
https://gutenberg.classicistranieri.com

Encyclopaedia Britannica 1911
https://encyclopaediabritannica.classicistranieri.com

Librivox Audiobooks
https://librivox.classicistranieri.com

Linux Distributions
https://old.classicistranieri.com

Magnatune (MP3 Music)
https://magnatune.classicistranieri.com

Static Wikipedia (June 2008)
https://wikipedia.classicistranieri.com

Static Wikipedia (March 2008)
https://wikipedia2007.classicistranieri.com/mar2008/

Static Wikipedia (2007)
https://wikipedia2007.classicistranieri.com

Static Wikipedia (2006)
https://wikipedia2006.classicistranieri.com

Liber Liber
https://liberliber.classicistranieri.com

ZIM Files for Kiwix
https://zim.classicistranieri.com


Other Websites:

Bach - Goldberg Variations
https://www.goldbergvariations.org

Lazarillo de Tormes
https://www.lazarillodetormes.org

Madame Bovary
https://www.madamebovary.org

Il Fu Mattia Pascal
https://www.mattiapascal.it

The Voice in the Desert
https://www.thevoiceinthedesert.org

Confessione d'un amore fascista
https://www.amorefascista.it

Malinverno
https://www.malinverno.org

Debito formativo
https://www.debitoformativo.it

Adina Spire
https://www.adinaspire.com