नेपाली
From Wikipedia
नेपाली शव्दको यी कुनै अर्थ लाग्छ:
- नेपाल राष्ट्र का नागरिक।
- नेपाली भाषा; आधुनिक नेपाल र भारत तथा भुटानका केही भागको आधिकारिक भाषा।
- नेपाल भाषा वा नेवारी — काठमाण्डौं उपत्यकाका रैथानेहरूको मातृभाषा।
यो अस्पष्टता खुलाउने पाना हो — अन्यथा मिल्दो जुल्दो शीर्षक भएका पानाहरूको सूची। यदि कुनै सामाग्रीको कडीले यहाँ पुर्याएको हो भने, तपाँई अघिल्लो पानालाई संपादन गरेर त्यस कडीलाई सही सामाग्रीसँग सिधै संबन्ध गराउनुहोस्।