Web - Amazon

We provide Linux to the World


We support WINRAR [What is this] - [Download .exe file(s) for Windows]

CLASSICISTRANIERI HOME PAGE - YOUTUBE CHANNEL
SITEMAP
Audiobooks by Valerio Di Stefano: Single Download - Complete Download [TAR] [WIM] [ZIP] [RAR] - Alphabetical Download  [TAR] [WIM] [ZIP] [RAR] - Download Instructions

Make a donation: IBAN: IT36M0708677020000000008016 - BIC/SWIFT:  ICRAITRRU60 - VALERIO DI STEFANO or
Privacy Policy Cookie Policy Terms and Conditions
टम ह्याङ्क्स - Wikipedia

टम ह्याङ्क्स

From Wikipedia

फेब्रुवरि २००४मा टम ह्याङ्क्स
Enlarge
फेब्रुवरि २००४मा टम ह्याङ्क्स

थोमस जेफरी ह्याङ्क्स (जन्म जुलाइ ९ १९५६) एक अमेरिकी अभिनेता हुन् जो लोकप्रिय एवं उत्कृष्ठ समालोचित चलचित्रहरुमा उल्लेख्य भुमिका खेलेर सुप्रसिद्द छन्। उनले आफ्नो अभिनय क्षमताका लागि प्रसिद्दि पाएका छन, र उनी फरेस्ट गम्पको निमुखो देखि, फिलाडेल्फियाको प्रेरणादायी नेत्रित्व र, अपोलो १३को डटि रहने कमाण्डर सम्मका धेरै प्रकारका भुमिका निभाउन सक्षम छन्। ह्याङ्क्स सामान्यतया प्रेरणादायी असल ब्यक्तिको भुमिका न्यानोपनका साथ निभाउन सक्षम छन्, तर रोड टु पर्डिसनमा ज्यानमाराको भुमिका खेल्न पनि उत्तिकै सक्षम छन्।

ह्याङ्क्सले सुरु सुरुमा धेरैजसो हास्यहरुमा अभिनय गरेता पनि, पछि हास्यबाट टाढिदै बढि गम्भिर नाट्य बनाउन सुरुगरे। तैपनि, हालसालका बर्षहरुमा उनि आफ्नो पुरानै हास्यव्यङ्गको जरो तिर फर्कँदै, धेरै हास्यहरुमा खेल्न पुगेका छन्।

ह्याङ्क्स अहिलेका सबैभन्दा खोजिने मुख्य अभिनेताहरु मध्येका एक हुन्। हालैका दुई चलचित्रका लागि उनको पारिश्रमिक प्रत्येकको २ करोड अमेरिकी डलर (लगभग, रु १ अर्ब ४० करोड) थियो। फरेस्ट गम्पको लोकप्रिय मुख्य भुमिकाको लागि उनले ७ करोड अमेरिकी डलर (लगभग, रु ५ अर्ब) आम्दानि गरे।

कङ्कर्ड, क्यालिफोर्नियामा जन्मेका ह्याङ्क्सले, पछि क्यालिफोर्निया राज्य विश्वविद्यालय, साक्रामेन्टोमा रङ्गमञ्च अध्ययन गरे। उनले कलेजको नाटकमा भाग नपाए पछि, सामुदायिक रङ्गमञ्चमा जाँच दिए। निर्देशकले [[क्लिभल्याण्ड, ओहायो] जान उनलाई बोलाए, र त्यहिँबाट उनको अभिनय इलम सुरु भयो।

ह्याङ्क्स राष्ट्रिय अन्तरिक्ष समाजका सदस्य हुन् र उनले अन्तरिक्षयात्रीहरुलाई चन्द्रमा पुर्याउने अपोलो कार्यक्रम सम्बन्धि, एचबिओको लघुश्रीङ्खला फ्रम द अर्थ् टु द मुनको निर्माण गरे।

सन् १९८८देखि ह्याङ्क्स अभिनेत्री रिटा विल्सनसँग विवाहित छन्। उनिहरुको भेट चलचित्र भोलेन्टियर्स (१९८५)मा काम गर्दा भएको हो। उनिहरुका दुई सन्तान छन्। ह्याङ्क्सको अघिल्लो विवाह १९७८ देखि १९८७ सम्म समान्था लिविससँग भएको थियो। त्यस विवाह बन्धनले पनि दुई सन्तान जन्मायो (जसमध्येका एक, अभिनेता कलिन ह्याङ्क्स हुन्)।

ह्याङ्क्सले एकपछि अर्को सर्बोत्कृष्ठ अभिनेताका लागि ओस्कार जिते, फिलाडेल्फिया (१९९३) र फरेस्ट गम्प (१९९४) मा गरेको अभिनयका लागि। उनि अहिलेसम्मकै कम उमेरका अमेरिकन फिल्म इन्स्टिच्युटको लाइफ अचिभमेन्ट अवार्ड २००२ पाउने ब्यक्ति हुन्।

ह्याङ्क्स, अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनकी आमा, न्यन्सि ह्याङ्क्सको एक सम्भावित पिता, जेम्स ह्याङ्क्सको नातेदार हुन भन्ने दावि गर्छन। उनको एक बंशावलीले त्यो सम्बन्ध देखाउन खोजेको छ, जुन External links खण्डमा छ।

[परिवर्तन्] चलचित्रकर्म

  • He Knows You're Alone (१९८०)
  • Splash (१९८४)
  • Bachelor Party (१९८४)
  • The Man with One Red Shoe (१९८५)
  • Volunteers (१९८५)
  • The Money Pit (१९८६)
  • Nothing in Common (१९८६)
  • Every Time We Say Goodbye (१९८६)
  • Dragnet (१९८७)
  • Big (१९८८)
  • Punchline (१९८८)
  • The 'burbs (१९८९)
  • Turner & Hooch (१९८९)
  • Joe Versus the Volcano (१९९०)
  • The Bonfire of the Vanities (१९९०)
  • Radio Flyer (१९९२)
  • A League of Their Own (१९९२)
  • Sleepless in Seattle (१९९३)
  • Philadelphia (१९९३)
  • Forrest Gump (१९९४)
  • Apollo 13 (१९९५)
  • The Celluloid Closet (१९९५) (वृत्तचित्र)
  • Toy Story (१९९५) (श्वर)
  • That Thing You Do! (१९९६) (निर्देशक र लेखकपनि)
  • Saving Private Ryan (१९९८)
  • You've Got Mail (१९९८)
  • Toy Story 2 (१९९९) (श्वर)
  • The Green Mile (१९९९)
  • Cast Away (२०००) (निर्मातापनि)
  • Road to Perdition (२००२)
  • Catch Me If You Can (२००२)
  • The Ladykillers (२००४)
  • The Terminal (२००४)
  • Elvis Has Left the Building (२००४) (फुटकर)
  • The Polar Express (२००४) (निर्मातापनि)
  • A Cold Case (२००५) (हाल पुर्व-निर्माणमा)
  • The Da Vinci Code (२००६) (हाल पुर्व-निर्माणमा)
  • The Risk Pool (२००६) (हाल निर्माणको घोषणा भइसकेको) (निर्मातापनि)

[परिवर्तन्] बाह्य सम्बन्ध

Our "Network":

Project Gutenberg
https://gutenberg.classicistranieri.com

Encyclopaedia Britannica 1911
https://encyclopaediabritannica.classicistranieri.com

Librivox Audiobooks
https://librivox.classicistranieri.com

Linux Distributions
https://old.classicistranieri.com

Magnatune (MP3 Music)
https://magnatune.classicistranieri.com

Static Wikipedia (June 2008)
https://wikipedia.classicistranieri.com

Static Wikipedia (March 2008)
https://wikipedia2007.classicistranieri.com/mar2008/

Static Wikipedia (2007)
https://wikipedia2007.classicistranieri.com

Static Wikipedia (2006)
https://wikipedia2006.classicistranieri.com

Liber Liber
https://liberliber.classicistranieri.com

ZIM Files for Kiwix
https://zim.classicistranieri.com


Other Websites:

Bach - Goldberg Variations
https://www.goldbergvariations.org

Lazarillo de Tormes
https://www.lazarillodetormes.org

Madame Bovary
https://www.madamebovary.org

Il Fu Mattia Pascal
https://www.mattiapascal.it

The Voice in the Desert
https://www.thevoiceinthedesert.org

Confessione d'un amore fascista
https://www.amorefascista.it

Malinverno
https://www.malinverno.org

Debito formativo
https://www.debitoformativo.it

Adina Spire
https://www.adinaspire.com