होमर सिम्प्सन
From Wikipedia
होमर जे सिम्प्सन द सिम्प्सनस्का प्रमुख पात्र हुनुहुन्छ| उहाँ मार्ज सिम्प्सनको लोग्ने तथा बार्ट सिम्प्सन, लिजा सिम्प्सन, म्यागी सिम्प्सनका बुवा र अब्राहम सिम्प्सनका छोरा हुनुहुन्छ| होमर सिम्प्सनलाई एक अल्छी तथा खन्चुवा प्रकारको व्यक्तिको रुपमा प्रस्तुत गरिएको छ| तर उनी एक असल लोग्ने र बुवा हुन्छन्|
होमरको काम स्प्रींगफिल्ड आणविक उर्जा केन्द्रमा सुरक्षासंग सम्बन्धित छ| होमर पात्रको स्वर ड्यान क्यास्टालेन्टाले दिएका छन्| होमरले एक आम मध्यमवर्गीय, अमेरिकीको भूमिका निभाएका छन्| उनी मोटा छन्, छिटै रिसाउंछन्, मात्राभन्दा बढी तर जड्यांहा भन्दा कम रक्सी सेवन गर्छन्, साधारण काम गर्छन् र राम्ररी शिक्षित छैनन्|होमर रिसाउंदा तथा आजित हुंदा भन्ने "ड्'ओँ" निकै प्रसिद्ध छ| त्यो शब्द उहांको चिनारीजस्तै भैसकेको छ|
|
||||
---|---|---|---|---|
पात्रहरु: | होमर सिम्प्सन · मार्ज सिम्प्सन · बार्ट सिम्प्सन · लिजा सिम्प्सन · म्यागी सिम्प्सन · अन्य पात्र | |||
निर्माण: | स्वर दिने कलाकारहरु · लेखकहरु · प्रसारण · एवार्डहरु · गीतहरु | |||
मीडिया रिलिजहरु: | भागहरु · द ट्रेसी वुलम्यान शो शर्टस् · मीडियाहरु · द सिम्प्सनस् चलचित्र | |||
सीजनहरु: | १ · २ · ३ · ४ · ५ · ६ · ७ · ८ · ९ · १० · ११ · १२ · १३ · १४ · १५ · १६ · १७ · १८ · १९ | |||
प्रकृति: | सुरु हुने तरिका · कालोपाटीमा कोर्ने हाँस्य · लिजाको एकल स्याक्सोफोन · काउच हाँस्य · ह्यालोविन भागहरु · दोहोरिरहने चुट्किलाहरु · पाहुना कलाकारहरु | |||
स्थानहरु: | स्प्रींगफिल्ड · शेल्बीभिल् · क्यापिटल सिटी · ७४२ एभरग्रीन टेरेस स्प्रींगफिल्ड एलेमेन्टरी स्कूल · स्प्रींगफिल्ड न्युक्लियर पावर प्लान्ट · मोअज् ट्याभर्न · क्विक्-इ-मार्ट · क्रस्टी बर्गर |
|||
प्रकाशणहरु: | डिभिडि · डिभिडि सेट · भिडियो गेम · सिम्प्सनस् कमिक · बार्ट सिम्प्सन कमिक · अन्य प्रकाशणहरु | |||
अन्य: | पोर्टल · नयाँ शब्दहरु · बाहनहरु · सामानहरु · आविष्कार · डु द बार्टम्यान · होमरका कामहरु · होमरका जीवनभरका सपनाहरु |