दर्शनशास्त्र

From Wikipedia

जीवन र जगतको बारेमा समग्र रुपमा अध्ययन गर्ने शास्त्रलाई दर्शनशास्त्र भनिन्छ । भारतीय दर्शन परम्परामा छ प्रकारका दर्शन छन् : न्याय, वैशेषिक, साङ्ख्य, योग, पूर्व मीमांसा र वेदान्त

यो लेख आफ्नो प्रारम्भिक अवस्था मा छ। तपाइँ यसलाई बढाएर विकिपीडियालाई सहयोग गर्न सक्नुहुन्छ ।