Category:खगोलशास्त्र
From Wikipedia
ग्रह, तारा, सौर्यमण्डल, तारापुञ्ज र अन्य दृस्य र अदृस्य खगोलिय पिण्डहरुको अध्ययन् र अवलोकन गर्ने विधालाई खगोलशास्त्र भनिन्छ। खगोलशास्त्र मानवजातिको एक सारै पुरानो विज्ञान हो। यसको सुरुवात लिखित ईतिहास भन्दा धेरै पुरानो छ।
Articles in category "खगोलशास्त्र"
There are 4 articles in this category.